सिलवनुस र मिनु तामाङ्ग को गवाही | Testimony Of Silvanus And Minu Tamang | By Sadhu Sundar Selvaraj
Holy Blood & Body Holy Blood & Body
27.6K subscribers
39,525 views
2K

 Published On Premiered May 23, 2023

यो सन्देश सम्बन्धित बाइबलको बचन 👇

परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, र तिमीहरूले मलाई चिन्‍न र विश्‍वास गर्न सक, अनि म उही हुँ भनी बुझ्‍न सक। मभन्‍दा अघि कोही ईश्‍वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। म हुँ, म नै परमप्रभु हुँ। मबाहेक अरू कोही मुक्तिदाता छैन। मैले प्रकट गरेको छु, बचाएको छु र घोषणा गरेको छु— तिमीहरूका बीचमा मैले यो गरेको हुँ, अन्‍य ईश्‍वरले होइन। तिमीहरू मेरा साक्षी हौ, कि म नै परमेश्‍वर हुँ,” परमप्रभु भन्‍नुहुन्‍छ।
यशैया 43:10‭-‬12 NNRV

📕

#SadhuSundarSelvarajSermon
#HolyBloodAndBody
#JoshuaHimalayas
#NepaliChristenSermon
#testimony
#गवाही

Prayer Request 👇
हाम्रो यस चैनल को लागि प्राथाना गरिदिनु होला। ताकि यसरि नै हामी यस्तै आशिसित भिडियो ल्याउन सकौ। र हामि एकै मन का भै प्रभु को राज्य को काम गर्न सकौ।
Tell us in the comments box how blessed you are to hear this message.

More video link's 👇
•PLAY LIST Of Adalbart Eric Yonzon :-    • Adalbart Eric Yonzon  
•PLAY LIST Of Silvanus Tamang :-    • Silvanus Tamang  
•PLAY LIST Of Solomon Rai :-    • Solomon Rai  


YouTube Channel 👇
   / @holybloodbody  
   / @joshuahimalayas9535  

Facebook Page 👇
https://www.facebook.com/profile.php?...
https://www.facebook.com/himalayasjos...

Thanx for watching please LIKE, COMMENTS, SUBSCRIBERS this channel and press the BELL ICON 🔔

show more

Share/Embed