नयाँ र नाफामुलक बिजनेस कसरी शुरु गर्ने | Which business is best in nepal | smart tarika
Dhorpatan Dhorpatan
193K subscribers
46,472 views
1.7K

 Published On Premiered Jun 5, 2022

नयाँ र नाफामुलक बिजनेस कसरी शुरु गर्ने | Which business is best in nepal | smart tarika

🌐Follow on Social Media🌐
Facebook 👉️ https://fb.com/smarttarika
instagram 👉️   / smart.tarika  
Twitter 👉️   / smarttarika  
Website 👉️ https://smarttarika.com

About this viseo-:

हरेक ब्यक्ति बिजनेस गर्न चाहान्छन, आफ्नो कम्पनिको मालिक बन्न चाहान्छन तर according to asianen trepreneur. org 5% ब्यक्तिहरु मात्रै आफ्नो बिजनेस गर्ने गर्छन। यसको मत्लब प्रत्यक 100 जनामध्य 5 जानाले मात्रै बिजनेस गरेका छन।
बाकी 95 जनाले पनि बिजनेस त गर्न चाहान्छन तर समस्या यहि नेर देख्छन कि
साला बिजनेस त गर्ने हो तर के को चै बिजनेस गर्ने त ?
कुन बिजनेस गर्दा फाइदा धेरै हुन्छ त ?
कुन बिजनेस चै सधै चलिरन्छ ?


बिजनेस गर्नको लागि वा बिजनेसमा सफल बन्नको लागि सबैभन्दा धेरै कुनै कुराको जरुरि हुन्छ भने त्यो हो एउटा राम्रो बिजनेस आइडिया। बिजनेसमा लगानी गर्नुपर्छ त्यो अलग कुरा हो तर बिना लगानी कुनै बिजनेस गर्नै सकिदैन भन्ने पनि हुदैन। यदि तपाईं नेपालमा बिजनेसका अवसर खोजिरहनुभएको छ भने टेन्सन नगर्नुस स्मार्ट तरिका तपाइको साथमा छ। यो भिडियोमा तपाइले बिजनेस आइडिया पत्ता लाउने नया र अनौठा तरिकाहरु सिक्न पाउनुहुनेछ। सबै कुरा बुझ्नको लागि भिडियो पुरै हेर्नुहोला।

00:1 intro (unique and high profitable business ideas find out )
1:35 solusion of problem ( unique business model for nepal )
3:15 Copyright + self value business ( rapid business model for nepal )
6:00 foreign business concept ( powerful and successful business model for nepal )
7:00 follow your skill ( easy and low investment business consept )
9:12 best business idea for beginner

About our channel:
In this channel you will get business ideas, motivational information, inspirational thought and all the information related to business. Similarly, our vedio wii provide information about the production and it's better utilization. So if you want to collect more and more informations and tips about business inform us on comment section and like share and subscribe our channel. "Sharing is caring" so please share our vedios with all friends. And if u haven't subscribe our channel then subscribe and hit the bell icon which will notify immediately when we post any vedio . Keep loving keep sharing. Thank you for watching the vedio.🙏
#Businessideainnepal ,
#sujanpokhrel
manufacturingbusinessinnepal
#ghareluudyoginnepal
#manufacturing
#surffactory
#industry
#Business

show more

Share/Embed