विद्युत प्राधिकरणमा वर्षमा २४ महिनासम्मकाे तलब । बोनससहित २८ महिनाको । प्रमाणसहितको भिडियो ।
Career Nepal (CN) Career Nepal (CN)
9.64K subscribers
18,242 views
396

 Published On Aug 22, 2022

नेपाल विद्युत प्राधिकरणले कर्मचारीहरुलाई वर्षमा कम्तीमा २४ महिनाको तलब बराबर सुविधा दिने गरेको छ । बोनससहित झण्डै २८ महिनाको तलब बराबरको सुविधा हुने गरेको छ । प्राधिकरण देशकै सबैभन्दा ठूलो संस्था हो । यसले गत आर्थकि वर्षमा १ खर्ब २ अर्ब रुपैँया आम्दानी गरी १६ अर्ब रुपैँया नाफा कमाएको छ । यसले गरेको आम्दानी देशकै कुल ग्राहस्थ आम्दानी अर्थात GDP को २ प्रतिशत भन्दा बढी हो । प्राधिकरणमा हजारौं कर्मचारी कार्यरत छन । हाल करिब साढे ८ हजार । प्राधिकरणको सुविधाबारेको यो अनुसन्धानमुलक भिडियो हेर्नुहोस ।

नेपालमा करियर सम्बन्धी आधिकारिक, विश्वसनीय, तथ्यपरक र अनुसन्धानमुलक भिडियोका लागि यो लिन्क थिची च्यानल Subscribe गर्नुहोला।
https://www.youtube.com/c/CareerNepal...
For more videos on Career and Job Opportunities in Nepal, please subscribe to the channel, Career Nepal.
#nea #bidyut #job #salary #pradhikaran

show more

Share/Embed