बा हरको विशेष कला Nepali Culture Program मौलिक कलाको संरक्षण प्रबद्र्धनमा स्वीकृती इभेन्टस्
Kala Ghar Sindhuli Kala Ghar Sindhuli
245K subscribers
1,216 views
0

 Published On Jul 1, 2024

भजन प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न 🙏
सिन्धुली कला अनि कलाकार प्रतिको विगत लामो समयदेखी विछट्टै सद्भाव राख्नुहुने दशकाँै समय नेपाली सांगितिक क्षेत्रमा बिताउदै विभिन्न कलासंबत संस्थाको नेतृत्व समेत समाल्दै आउनुभएका आदणिय गायक नविन पौडेलको प्रस्ताब पहलमा शनिबार खुल्लामञ्चमा मौलिक लोक कला प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्वीकृती इभेन्ट प्रालीको आयोजना बागमती प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्लामा कला क्षेत्रमा क्रियाशिल संस्थाा सिन्धुली कला घर , राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान सिन्धुली, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सिन्धुली र विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाँको आत्मीयता सद्भावमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सिन्धुली जिल्लाका स्थानिय तह कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका , दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका, फिक्कल गाउँपालिकाका लोपोन्मुख खैजडी भजन समुहका प्रस्तुती रहेको थियो । मकवानपुरको भजन प्रस्तुती ले थप रौनकता ल्याएको थियो । मानव सेवा आश्रम, दोलखाबाट सुन्दर नृत्य संगै जादुगर राजेन्द्र, मनोज गोर्खाली, गायक सन्जय डिम्पल, गायीका गिता भट्टराई लगायतको सांगितक प्रस्तुती रहेको थियो । कार्यक्रमको अबसरमा कार्यक्रमलाई सफल पार्न भुमिका निभाउनुहुने सम्पुर्ण व्यक्ति संघ संस्थालाई सम्मान समेत गरिएको थियो ।

show more

Share/Embed