yabesh thapa- kasari ||lyrics||
Musical Vibes Musical Vibes
319 subscribers
2,309 views
0

 Published On Jun 2, 2024

song by ‪@YabeshThapa‬
#kasari #nepalilyricsvideo #lyrics #music #popmusic #yabeshthapa





lyrics

मलाई आउँदैनन् शब्द, भनूँ तिमीलाई के?
मलाई आउँदैन गफ, लाउनु तिम्लाई के?
मलाई थाहा छैन कति कुरा, सिकाइदेऊ न, ए
तिमी रिसाई बसेको देखी पागल भइसकेँमलाई आउँदैनन् शब्द, भनूँ तिमीलाई के?
मलाई आउँदैन
मलाई आउँदैन फकाउन तिमीलाई, मलाई आउन्न जादुटुना
मलाई आउँछन् केवल साधारण शब्द र "माया गर्छु" भन्न
तिमीलाई नै (तिमीलाई नै) सधैँभरि (सधैँभरि)
फकाउन पाऊँ (फकाउन पाऊँ) यसै गरी (यसै गरी)
यो टन्टलापुर घाममा तिमी शीतल छाया
यो बर्खा ओर्ली आउँदा तिमी मेरो छाता
यो वर्णनै गर्न नसकिने मायालाई कसरी बुझाउनु?
यति बुझिदिनू, मेरो लागि तिमी र तिम्रो लागि म छु
म त जान्दिन फकाउँछन् कसरी, न त आउँछ कोर्न चित्र
तिमी जति रिसाए नि माया छ सदैव मुटुभित्र
तिमीलाई नै (तिमीलाई नै) सधैँभरि नै, तिमी नै, तिमी नै भन
तिमी नै, तिमी नै, तिमी नै
तिमी नै, तिमी नै, तिमी नै
तिमी नै भनिदेऊ, कसरी फकाऊँ म?
मलाई थाहा छैन तिम्रो-मेरो भाग्य, मलाई थाहा छ हाम्रो मात्र
तिमीसँगै बाँचेर सँगै मर्छु, यो वाचा मेरो पक्का तिमीलाई नै


Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.

show more

Share/Embed