मेयर साम्पाङ डोजर लिएर ११ नम्बर वडा तुरुन्तै पुगे!बिस्नुपादुका जाने पुल जोखिममा पर्यो भन्दै जंगिए
mero awaz media mero awaz media
66.5K subscribers
16,468 views
0

 Published On Jul 9, 2024

मेयर हर्क साम्पाङलाई ११ नम्बर वडामा सर्दुले कटान गर्न थालेपछि स्थानीयले पुकारे त्यसपछि मेयर तुरुन्तै डोजर लिएर पुगे पानी झरिमा पनि मेयर आएपछि स्थानिय भए खुसि!

show more

Share/Embed