Poyapodo (Dhimal) Dance from Province 1
Aesthetic Dance Studio Aesthetic Dance Studio
1.86K subscribers
5,847 views
131

 Published On Jun 27, 2020

Poya Podo is a unique dance form prevailed in Dhimal community of Nepal

Nepal Nrityotsav 2019 had invited Dhimal Yuva Samuha from Belbari to perform Poya Podo Dance in Kathmandu. The dance was performed during the opening ceremony of Nepal Nrityotsav 2019 under the 'Folk and Traditional Dance Shows from 7 Provinces of Nepal' segment.

तराईको झापा, मोरङ र सुनसरीमा बसोबास गर्नेे धिमाल जातिले नाच्ने थुप्रै नाचहरुमध्ये एक हो पोया पोदो नाच । विशेषगरी तिहार पर्व र जात्री मेला सिरीजात पर्वको अवसरमा नाचिने यो नृत्य धिमाल जातिको साँस्कृतिक एवम् धार्मिक उद्देश्यका लागि नाचिन्छ । धिमाल जाति आफैंले बुनेका पोशाक, बोना, टेपना, गरगहना आदिको संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यले यो नृत्यलाई जीवित राखेको छ भने आफ्ना सन्ततिको उन्नति र समुदायले लगाएको बालीनाली राम्रो होस् भन्नका लागि पनि यो नाच नाचिने गरिन्छ । धिमालहरुकै मौलिक बाजा ढोेल, उर्नी, बाँसुरी आदि बजाएर नाचिने यो यो नाच ५ देखि ८ मिनेटसम्मको हुन्छ । यो नाचमा महिलापुरुषको बराबर सहभागिता रहने गरेको छ ।


कलाकारहरुः सुनील धिमाल, अभिषेक धिमाल, मनिष धिमाल, विरु धिमाल, रोशन धिमाल, पुष्पा धिमाल, अञ्जली धिमाल, रमा धिमाल, अरुणा धिमाल, तुलसा धिमाल, अम्बिका धिमाल, जुनु धिमाल, दीपिका धिमाल, चन्द्रा धिमाल
बाद्यवादनः भरत धिमाल
गायनः सञ्जीव धिमाल र पुष्पा धिमाल

show more

Share/Embed