प्रारङ्गिक झोल विषादी मल कसरी बनाउने, जस्तोसुकै रोग पनि निको पार्छ कुनै बजारको विषादी किन्नु पर्दैन
Agro Chiran Agro Chiran
98.1K subscribers
7,879 views
137

 Published On Sep 20, 2024

यो विधि सबै कृषकले हेर्नुहोला। कृषकको लागि अत्यन्तै महत्वपूर्ण भिडियो हो। गाउँघरमा भएका पार्टी रुदिलो असुरो खिर्रो खुर्सानी लसुन यस्ता चिजहरुलाई मिलाएर मजाको सबै कुरालाई काम गर्न सक्ने किसिमको विषादी औषधि मल बनाउन सकिन्छ यो प्रविधिमा मैले सबै कुराहरु बुझाएको छु। गएर हेर्नुहोला

show more

Share/Embed