प्रचण्डले गरे सर्वदलीय बैठक बहिस्कार, सत्ताविना पानी विनाको माछा भए, अमेरिकामा ओली हुँदा कार्यकारी |
Global TV HD Global TV HD
290K subscribers
6,917 views
198

 Published On Sep 29, 2024

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीतिमा अस्थिर पात्रका रुपमा लिइन्छ । कांग्रेस–एमालेको बुई चढेर पटकपटक प्रधानमन्त्री बनेका दाहाल पछिल्लो समय खुमलटारमा सिमित छन् । हुँदाखादाको सत्ता गुमाउनुको छटपटीमा रहेका दाहालले आइतबारको सर्वदलीय बैठक नै बहिस्कार गरेका छन् । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका दाहाल आफैले सर्वदलीय बैठक बोलाउन भ्याए ।#globalreport #breaking #latestnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

show more

Share/Embed