BEEST - DUKHA (Official Audio)
Beest Productions Beest Productions
645K subscribers
26,908 views
0

 Published On Sep 11, 2021

Official Video --    • BEEST - DUKHA POETRY (prod. by sanjay...  

Lyrics:
दु:ख छ मलाई, दु:ख छ तलाई
दु:ख छ सबलाई यहाँ
एक गॉस खान, शरीर ढाक्न
कसैलाई गाह्रो छ यहाँ

दु:खको मुख अनेक
दु:खको वस्त्र अनेक
दु:खले भ्रष्ट विवेक
दु:खमै प्रष्टको नेक
कसैको दु:ख नै शान
कसैको दु:ख महान
दु:खको रुप अनेक
दु:खको मुख अनेक

टल्किन्छन् आँखा, सन्तान साखा
भड्किन्छ मन, सकिन्न बाधा
गरुङ्गो भार, सोखको भोक
सत्यको हार, नोटको दोख
छरप्रस्ट सोच, शिरमा बोझ
मायालाई मारेर शान्तिलाई राेक्
हत्या र हिंसा दुई काधमा बोक् अनि
पाप गरे पुण्य मन्दिरमा खोज्

दु:ख छ मलाई, दु:ख छ तलाई
दु:ख छ सबलाई यहाँ
एक गॉस खान, शरीर ढाक्न
कसैलाई गाह्रो छ यहाँ

CREDITS:
Vocals/Compose/Lyrics: Beest
Music Production/Mix/Master: Sanjay Karki
Vocal Record/Processing: Ram Gurung (Hulk)
Photo by: Jitu Tamang
Cover art by: Sanjay Karki


© 2021 BEEST PRODUCTIONS ALL RIGHTS RESERVED
Uploading this video on other YouTube channels or Facebook pages without prior permission is strictly prohibited.
(Link sharing and/or embedding to websites is allowed)

#beestproduction

show more

Share/Embed