Published On Jul 15, 2022
For more Nepali Christian cover songs with lyrics and chords. Please Follow, like, comment, and subscribe us. Thank you!
Facebook - https://www.facebook.com/Biren-Tamang...
Instagram - / birentamang00
Lyrics and Chords 👇
INTRO - G#, A#m , C#, D#, G#
G# A#m D# G# A#m D# G#
को. (सिंहासनमा विराजमान् हुने परमेश्वरको प्रजा हामी) २
G# A#m C# D# G#
(आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात) २
G# A#m
१. (उहाँको रगतले धोई पखालेको पवित्र जाति
C# D# C# G#
आदर, प्रशंसायोग्य परमेश्वरको पुजाहारी हामी) २
C# A#m D# G#
(सनातन देखि सनातनसम्म) २
G# A#m C# D# G#
(आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात) २
G# A#m
२. (झरी-घाम र छायाको सामना गरौँ हामी
C# D# C# G#
सबै नयँ भएको स्वदेशमा जाने छौँ हामी) २
G# A#m D# G#
(बादल पारिको उहाँको देशमा) २
G# A#m C# D# G#
(आऊ उनलाई पुजौँ भक्तिसाथ कहिले छोड़्ने छनन् हाम्रो हात) २