Khagendra Sangraula विचारको शून्यता: लोकतन्त्रको संकट - खगेन्द्र संग्रौला
Nepal Readers Nepal Readers
1.44K subscribers
6,276 views
98

 Published On Jul 19, 2023

(मंगलबार, २ साउन २०८० मा डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा 'विचारको शून्यता: लोकतन्त्रको स‌‍‌कंट' शिर्षकमा लेखक, खगेन्द्र संग्रौला) ---
नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक नेपाली विमर्शको महत्वपूर्ण दृष्टि आजको ‘समृद्ध नेपाल’ का लागि हुनुपर्छ । यसर्थ यस मञ्चले नीति तथा मुद्दाहरुलाई सघन विमर्श गर्नेछ, प्रसार गर्नेछ र निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्नेछ र प्राप्त निष्कर्षहरुलाई अभिलेख गर्नेछ । यो नेपालभित्रका मात्र होइन, विश्वमा विस्तारित नेपाली राष्ट्रियताका साथै नेपालसम्बन्धी सकारात्मक चासाे व्यक्त गर्ने हरेक प्राज्ञहरुको पनि मञ्च हो ।
website - https://www.nepalreaders.com/
Facebook -   / nepalreaders  
Twitter -   / nepalreaders  
Gmail- [email protected]

show more

Share/Embed