बाग्लुङको थमथाप घले राजा देखि गोरखाको लिग लिगकोटमा पाँचौ पुस्ता सम्म घले राजाले राज्य गरेको ८९ वर्षको बयोबृद्ध भद्र बहादुर घलेले बताउनु भयो ।