लेकबेशी ९(शैलेन्द्र) vs गुर्भाकोट १३ (विशाल) फाइनल भलिबल खेल/३० हजार कसले जित्यो/कल्याण मेला सुर्खेत
Namaste Surkhet Namaste Surkhet
69.9K subscribers
4,843 views
128

 Published On Premiered Dec 16, 2022

ऐतिहासिक कल्याण मेला लेकबेशी ६ सुर्खेतमा पुस २६ देखि २९ गते सम्म लागेको थियो उक्त मेलामा विभिन्न कला सस्कृती तथा खेलकुद आयोजना हुने गर्दछ र मेलामा हरेक बर्ष झै यस बर्षपनि भलिबल फुटबल ब्याटमिन्टन प्रतियोगिता रहेको थियो ।
भलिबल तर्फको खेलमा प्रथम राशी रु ३० हजार र दोस्रो रासी २० हजार नगद थियो भलिबल खेलमा गुर्भाकोट १३ vs लेकबेशी ९ खेल भयको हो ।
हेलो
स्वागत छ तपाईहरुलाइ Namaste Surkhet युटुब च्यानलमा हजुरहरुलाइ यस च्यानलमा भयका भिडियोहरु कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला समसामयिक घटना मनोरञ्जन खेलकुद र कुनै पनि प्रतिभा सम्बन्धि हाम्रो विषय बस्तुमा आधारी हुनेछ धन्यवाद । केही गुनासो सल्लाह सुझाव भय दिनुहोल [email protected] सन्चालक : तिर्थ बहादुर राना
मोबाईल नम्बर ९८६४७३५९९८ facebook : Tr xettri
facebook page link click here pagehttps://www.facebook.com/203091461718...
official channel मा पनि खोजमुलक भिडियोहरु हेर्न सक्नु हुन्छ Karnali vision online media मा

show more

Share/Embed