प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक विद्रोही किल्लाको स्थलगत अनुगमन तथा सरोकारवालाहरुसँगको छलफलमा

 Published On Nov 3, 2021

प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक विद्रोही किल्लाको स्थलगत अनुगमन तथा सरोकारवालाहरुसँगको छलफलका क्रममा गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री माननीय मणिभद्र शर्मा कँडेल ज्यू,
उक्त अवसरमा लखन थापा स्मारक विद्रोही किल्लाको पुनर्निर्माण तथा विकास र लखन थापा मगरलाई राष्ट्रिय विभूती एवम् उनका अन्य सहयोद्धाहरु जयसिंह चुमी राना मगर, जीतमान गुरुङ्ग, जुठ्या थापा मगर, विराज थापा मगर, अजपसिंह थापा मगर र अछामी मगर लाई शहीद घोषणा गर्नुपर्ने साथै हरेक वर्ष फागुन २ गते लाई 'प्रथम शहीद दिवस' को रुपमा सार्वजनिक विदाको व्यवस्था गरी सरकारी स्तरवाट राष्ट्रिय रुपमा उनीहरुको 'अमरत्व दिवस' मनाउनुपर्ने सन्दर्भलाइ स्थानिय तहबाट गण्डकी प्रदेश सरकारलाइ ध्यानकर्षण गराईएको छलफललाइ सम्बोधन गर्दै ।

show more

Share/Embed