Types of Companies | भाग ४ : स्वास्थ्य सेवा कम्पनी | Health Care Company | [Company Startup Course]
Company Khata Company Khata
1.65K subscribers
125 views
4

 Published On Apr 1, 2022

स्वास्थ्य सम्बन्धि कम्पनी भन्नाले त्यस्तो कम्पनीलाई बुझिन्छ जसले आम नागरिकको स्वास्थ्य सम्बन्धि समस्यालाइ निर्मुल पार्ने कोसिस गर्छ l स्वास्थ्य सेवा संग सम्बन्धित कम्पनिहरु यसप्रकार छन् l
• अस्पताल तथा नर्सिङ होम
• औषधि उत्पादन तथा बिक्रीवितरण गर्ने फार्मसुटिकल
• स्वास्थ्य उपकरण उत्पादन तथा बिक्रि वितरण
• मेडिकल टेस्ट गर्ने ल्याब तथा इमेजिंग सेन्टर
• स्वास्थ्य सेवा तथा परामर्श दिने अन्य निकायहरु

कम्पनी दर्ता प्रक्रिया सुरु गर्नको लागि :
https://companykhata.com/start-company/

कम्पनी दर्ता सम्बन्धी अन्य जानकारीका लागि :
https://companykhata.com/private-limi...

कम्पनी खाताको वेबसाइटमा जानका लागि :
https://companykhata.com/

show more

Share/Embed