रिङ्गरोडको दोस्रो कल्भर्ट पनि कमसल
Attariya Online TV Attariya Online TV
1.62K subscribers
77 views
1

 Published On Sep 25, 2024

कैलालीको गोदावरी नगरपालिका – ४ मा निर्माण गर्न लागिएको रिङ्गरोडको दोस्रो कल्भर्ट पनि कमसल भएको आरोप लागेको छ । वडाको बास्कोटा, खैराना हुँदै वसन्तपुर जोड्ने रिङ्गरोड अन्तरगत खैरानामा निर्माणाधीन कल्भर्ट कमसल बनाइएको आरोप लागेको हो ।

show more

Share/Embed