Published On May 17, 2023
गौरिशङ्खर सस्कृत ग्रामको सस्थापक अध्यक्ष श्री जनार्धन घिमिरे पिता मुक्तिनाथ घिमिर र माता रत्नमाया घिमिरेको छौठो स्मृति दिवश गौरिशङ्खर सस्कृत ग्राम गुठि (ट्रष्ट)को परिकल्पना गरेको स्थान (लाम्पोखरिमा ) सस्थापक उपाध्यक्ष कुल बहादुर बुढाथोकी वडा नम्बर 3,4 को क्रमश दल बहादुर तमाङ्ग , दिपक खुलाल कार्यपालिका सदस्य सुनिता थापा कार्कि यसै सामुदायिक बनको अध्यक्ष बम बहादुर कार्कि सामाजिक अभियन्ता दिपेन्द्र दाहाल लगायत टिम को उपस्थितमा सम्पन्न भएको छ
2080/02/03
show more