Published On Mar 11, 2020
Jay hos yesu raja ko | Bhajan no : 97 | Nepali Christian song
D G A D
जय हाेस् येशू राजाकाे, मुक्तिदाताकाे, उद्धारकर्ताकाे(२)
D A D
उहाँले हामीलाई प्रेम गरी क्रूसकाे सबै दु:ख भाेग्नुभाे
D A D
हर पापकाे बन्धनलाई ताेडी हामीलाई स्वतन्त्र गर्नुभाे।
D A D
पुरानाे जीवन सब भुली नया जीवन ख्रीष्टमा जिउनेछु
D A D
पिताकाे हर प्रतिज्ञालाई सम्झी ख्रीष्टकाे पाइलाे म पछ्याउनेछु।
Special Thanks to Mark Subba , Prabin Rai.
Praise the Lord / God bless you
Unauthorized use of the content is prohibited
show more