Nepali Big Concert Seoul ll The EDGE Band live in Seoul Organizer By Lamjung Family South Korea
Namaste Korea Namaste Korea
9.81K subscribers
7,952 views
70

 Published On Aug 29, 2024

The EDGE Band live in Seoul Organizer By Lamjung Family South Korea 2024
Nepali Big Concert in Seoul Korea Organizer Lamjung Family South Korea 2024
लमजुङ हाम्रो जन्मभूमि लमजुङ हाम्रो शान हो, प्रबासि भूमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो ।
आवास गृह व्यवस्थापन तथा आपतकालीन राहात कोष सहयोगार्थ लमजुङ परिवार दक्षिण कोरिया स-गौरव प्रस्तुत गर्दछ ।
मर्स्याङदी सांगीतिक सौगात भाग-३ "THE EDGE Band LIVE in Seoul" यहाँहरू संपूर्णमा हार्दिक निमन्त्रणा गर्दछौं ।

🎶चर्चित लोक तथा दोहरी गायक 📢 मिलन लामा
🎶नेपाल आईडल सिजन ३ बिजेता 📢 सज्जा चौलागाँई
🎶 डान्स युनिभर्स २०२३ बिजेता 📢 खुशी कार्की
साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति हुने छ ।
💢स्थान : 고려대학교 서울 캠퍼스 화정 체육관
💢समय : दिनको १२:०० बजेदेखि
लमजुङ परिवार दक्षिण कोरिया












#namaste korea
#epsnepal
#nepalkorea

show more

Share/Embed