TIMRAI PREM LE ll SABITRA DARNAL ll TAMAN PERWIRA NEPALI SANGATI
AARADHANA TV AARADHANA TV
953 subscribers
170 views
9

 Published On Jul 15, 2024

Timro Prema Le (Nepali Christian Dance Song) · HCM Nepal · Anju Panta

Timro Prema Le (Nepali Christian Dance Song)

℗ 2020 K.R Music Lab

Released on: 2020-12-01

-हामी जवानहरु प्रभुमा कस्तो हुनु पर्छ?

”परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दोबाटोमा उभिएर हेर, प्राचीन मार्गहरूका विषयमा सोध। असल मार्ग कहाँ छ त्‍यो सोध, र त्‍यसैमा हिँड, र तिमीहरूले आफ्‍नो प्राणको निम्‍ति विश्राम पाउनेछौ। तर तिमीहरूले भन्‍यौ, ‘हामी त्‍यसमा हिँड्‌नेछैनौं’।“
‭‭यर्मिया‬ ‭6‬:‭16‬ ‭

”म अन्‍धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्‍याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्‍यारोलाई उज्‍यालो र खाल्‍टाखुल्‍टी ठाउँलाई सम्‍म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्‍याग्‍नेछैनँ।“
‭‭यशैया‬ ‭42‬:‭16

”यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ। हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”“
‭‭मत्ती‬ ‭28‬:‭19‬-‭20‬ ‭

”तब तिनीहरूले सो पैसा लिए, र सिकाएबमोजिम गरे, र यहूदीहरूमा आजको दिनसम्‍म यही कुरा फैलिएको छ।“
‭‭मत्ती‬ ‭28‬:‭15‬ ‭

show more

Share/Embed