हजारौं सपना_नेपाली लोकगीत_बिमल डाँगी_new nepali song hajaraun sapana by bimal dangi
Bimal Dangi Bimal Dangi
153K subscribers
4,261 views
180

 Published On Premiered Jul 2, 2020

#bimal dangi #nepali lokgeet #new nepali song

Song:-
hajaraun sapana
Vocal/ Lyrics/music
bimal dangi
presenter-prakash acharya
Music Arranger:-
amrit bk
Studio:-
digital ktm
Sound Mixing:-
dika gurung
Editor:-
nepali dura
Model:-


गाऊछु है गीत सबैले सुन्नु
परदेशीले ठुलाकुरा गर्यो नभन्नु

हजारौं सपना परदेशमा बन्धकी
के गर्र्ने यस्तैत रैछ जीन्दगी

कोही लुकेरे कोही भागेरे बिदेशमा आई भन्छन् नेपालतिर-२
सम्बाद.........(भागे अनि लुके मात्र कहाँ हो र हराए रे पलायन भए रे)

आफुकाम के गर्छन् खै
दिनरात सँधै अर्काकै छ पिर
हिड्दछन् बाहिर घरमा ढाँटेर
परदेशी साथीको कुरा काटेर

लाखौंयुवा बेरोजगार छन जागीर खोज्दै दिनरात यताऊती धाऊँछन
सम्बाद-जागीर खोज्दा खोज्दा हैरान भएर त मपनि बिदेश आको हो)

जहिलेपनी बन्द हड्ताल आखिरीमा धेरै बिदेशतिरै आऊँछन
नराम्रो ठान्नेले खै कुरा जानेको
रेमिट्यान्स मनिले देशै धानेको

नेपालमा हुनेले बरु गाऊनथाल्यौ अचेल पपगीत अनी र्याप-२
सम्बाद-या या म तिमीलाई माया गर्छु या या )

बिदेशबाट गएकाती राता-हरिया ह्विस्की ब्राण्डीले हुन्छौ झ्याप
यहाँ त लोकगीत र झ्याऊरेमा नाँचिन्छ
मन्मापिर भएनी बाहिर हाँसिन्छ

झ्याऊँकिरी नि रमाऊँथे साईँली माईली सँग भाका हाली गाऊँदा

सम्बाद-के गर्दैहोलिन साईँली माईली हरु कठै

रोधीघर सुन्यहोला साईला माईला सबै बिदेशतिर आऊँदा
एकदिन्त फर्केर आईन्छ घर
परदेशी हुनी त हैन रहर

© Bimal Dangi. All Rights Reserved.
---------------------------------------------------------------
Facebook Page:   / bimal.dangi.90  

Facebook:   / prabisbimal  

Follow us on Twitter:   / bimaldc  

Instagram:-   / highaim64  
----------------------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

show more

Share/Embed