तपाईं जस्तो कोही छैन
New Emmanuel Media New Emmanuel Media
44 subscribers
4 views
0

 Published On Apr 20, 2024

तपाई जस्तो कोही छैन, तपाई जस्तो कोही छैन

पवित्र पवित्र परमेश्वर

आफैमा सर्वसम्पन्न, आनन्द र प्रेमले पूर्ण

कसैमा हुनुहुन्न निर्भर

आदिमा तपाई जब बोल्नुभो पृथ्वी उत्पन्न भए,

ताराहरू र स्वर्गदुतहरू तपाईको ज्ञानले सृजिए



(सार्वभौमिक सर्वज्ञानी पितालाई

होस महिमा, स्तुति आदर आराधना) २



आफ्नो महिमा प्रकट गर्न, माटोबाट मानिसलाई

आफ्नै स्वरूपमा बनाउनुभो

बिद्रोहि अनाज्ञाकारी हुँदा नी त्याग्नुभएन

प्रेम गरिरहनुभयो

करारको शर्तको श्रापहरू, आफ्नो शरीरमा लिनुभो

र बिना शर्तको प्रेमले म पापीलाई प्रेम गर्नुभो



(अनुग्रही औ दयालु येशूलाई

होस महिमा, स्तुति आदर आराधना) २

सार्वभौमिक सर्वज्ञानी पितालाई

होस महिमा, स्तुति आदर आराधना

show more

Share/Embed