korean mix vowels रीपिट क्लास sms र कमेन्ट को आधार मा
Angel Korean Bhasha Nepal Angel Korean Bhasha Nepal
5.85K subscribers
117 views
10

 Published On Jul 3, 2024

नमस्कार सम्पूर्ण EPS प्रेमी साथी हरुमा ll
फिजिकल क्लास मा उपस्थित हुन् नसक्ने साथी हरु कोलागि मध्यनजर गर्दै Angel Korean Bhasha बाट you tube मार्फत बेसिक एवं एडभान्स क्लास लीएर आएका छौँ आशा छ यो क्लास हरु बाट साथी हरु ले राम्रो संग कोरियन सिक्नु हुनेछ ll कस्तो लाग्छ कमेन्ट पनी गर्नु होला ll
एडभान्स को लागि तोरण भण्डारी सर को क्लास को लागि
/ @angelkoreanbhasha
   • EPS MODEL QSN SET 10 WITH GANESH SIR  
र् बेसिक क्लास को लागि राम भण्डारी को क्लास को लागि
   / @khilungkalikatv  
#Toranbhandari
#Rambhandari
#Angelkoreanbhasha
#EPS2025
#AngelKoreanBhasha
#Angelkoreanbhashachabahil
अन्य फिजिकल क्लास को लागि सम्पर्क
बागबजार 9848254922
चाबहिल 9761802102
बुटवल 9866694509
बिगत का दिन हरु मा EPS मार्फत अध्ययन गर्नु भएका बिद्यार्थी हरु मा 92% राम्रो रिजल्ट ल्याउन सफल ANGEL KOREAN BHASHA ll

यदि हामी बाट केही कमि कमजोरि भएको भए उचित राय दिनुहोला।
पहिला आफू सिकौ अनि अरुलाइ पनि सिकाऔ।
हाम्रो काम राम्रो लाग्छ भने अरुलाइ हेर्न उत्प्रेरित गर्नुहोस , हैन हाम्रो राम्रो लाग्दैन भने हामिलाइ भन्नुहोस हामी गल्तीहरु सुधारी अझ राम्रा प्रस्तुति दिने कोशिस गर्नेछौ।

✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️✔️
💍यस च्यानलमा रहेका सामाग्री, भिडियो Download गरि अन्य च्यानलमा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ।

show more

Share/Embed