#सोनादाह
Rumbangsha vlog's Rumbangsha vlog's
268 subscribers
368 views
43

 Published On Dec 10, 2021

फेरी नया इतिहास रच्यो, 19 वषॅपछि फेरी #सोनादाह उच्चतर माध्यमिक विद्यालयले वाषीॅक पत्रिका ( school magazine ) ' 'ज्ञानदीप ' नामको पत्रिका विमोचन गरेर , पहाड़ी छेत्रमा अकोॅ नयाँ इतिहास रचेको छ । पहाड़ी छेत्रमा यसरी पत्रिकाहरू विमोचन हुनू भनेको नै पहाड़ी छेत्रको विद्यार्थीहरूमा नया जोस र उनीहरूमा विकास आउनु हो । यो हाम्रो छेत्रमा गौरवको कुरा हो ।please support the upcoming generation....and like for sonada higher secondary school....ENCOURAGE SOMEONE IS BETTER THAN TO DISCOURAGE SOMEONE....

show more

Share/Embed