छुटे खाण । कालो झण्डा छल्दै ओली यात्रा । सूर्ती रोक्न न्यायालय बाधक । उखु किसानको आँशु
Galaxy 4K Galaxy 4K
903K subscribers
11,061 views
0

 Published On Dec 15, 2023

छुटे खाण । कालो झण्डा छल्दै ओली यात्रा । सूर्ती रोक्न न्यायालय बाधक । उखु किसानको आँशु | Galaxy News Hour | Mangsir 29, 2080

'ग्यालेक्सी न्युज आवर'का हेडलाइन्स —
• संस्थापन इतर समूहको दबाब छल्दै कांग्रेस सभापति देउवाले दोस्रो पटक सारे महासमिति बैठक,
• पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको एमाले अध्यक्ष ओलीको निष्कर्ष,
• काठमाडौँ महानगरपालिकाद्वारा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा लगाएको रोक उद्योग व्यवसाय प्रतिकुल भएको न्यायालयको ठहर,
• युक्रेन र मोल्डोभासँग ईयू सदस्यताका लागि वार्ता गर्ने युरोपेली नेताहरूको निर्णय,
• नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी झापा एफसीसँग गोलरहित बराबरीमा रोकियो

#Galaxy4K #GalaxyNewsHour
Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed