Bagh Jatra | A Complete Walk | Pokhara
Hugmegs Hugmegs
2.59K subscribers
16,641 views
56

 Published On Sep 6, 2023

नरभक्षी बाघले मानिसहरु मारेर खान थालेपछि जनताहरुले उक्त बाघ मार्नका लागि राजालाई बिन्ति चढाएपछि जनताहरुले घेरेर बाघ मारेको खुशियालीमा निकालिएको जात्रा हो "बाघजात्रा" । यो जात्रा पोखरामा प्रदर्शन गरिन्छ । यो जात्रामा धेरै जनशक्ति र खर्च लाग्ने हुँदा धेरै वर्षकाो अन्तरालमा प्रदर्शन गरिन्छ । यो जात्रामा राजा, रानी, प्रधानमन्त्री, मन्त्रीहरु, सैनिक, प्रहरी, शिकारी, विभिन्न नेवारी संस्कृतिका नृत्यहरु, विभिन्न झाँकीहरुका साथै सैयौ नागरिकहरुको सहभागिता रहन्छ । हालै (२०८० भाद्र १८, १९ र २०) पोखरामा प्रदर्शित यो बाघजात्रा २३ वर्षपछि प्रदर्श गरिएको हो।

show more

Share/Embed