काँकरभिट्टा खानेपानी के गर्दैछ ?संस्थामा गएपछि के देख्नु भयो ?अब के गर्नु हुन्छ?
chautaripostonlineTV chautaripostonlineTV
1.44K subscribers
24 views
1

 Published On Sep 23, 2024

झापा मेचीनगर नगरपालिका वडा नं ६ काँकरभिट्टामा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता सरसफाइ संस्था अहिले के गर्दैछ ? संस्थामा नयाँ कार्यसमितिले नेतृत्व गरेको तिन महिनाको समय अविधि पुरा भएको छ । आज हामीले संस्थाको गतिविधिका बारेमा संस्थाका अध्यक्ष रोहित बुढाथोकीसँग संस्थाका गतिविधिका विषयमा केन्द्रित भएर संवाद गरेकाछौँ ।



To join our links.
हाम्रा लिङ्कहरुमा जोडिनका लागि ।
  / chautaripostonline  
  / gnsharma.presenter  
  / gnsharma2015  
  / chautaripst  
#chautaripostonline#chautaripostonlinetv#chautaripost#

mail adress : [email protected]
तपाईहरुको सल्लाह र सुझावको हामी सदैव अपेक्षा गर्दछौ ।

हाम्रो हौसलाका लागि कृपया हाम्रो च्यानललाई—लाइक, सेयर र सब्सक्राइब गरि सहयोग गरिदिन हुन अनुरोध समेत गर्दछौँ ।
चौतारी पोष्ट अनलाइन डट कमको आधिकारिक युटूब च्यानल चौतारी पोष्ट अनलाइन टिभीका लागि —प्रस्तोता तथा सम्पादक— जी एन शर्मा

show more

Share/Embed