लिखतमा पुर्‍याउनुपर्ने रीत, लिखत दर्ता र दरपीठ|न्याय समूह|Online Loksewa|OTTISH|Tej Bahadhur Khadka
Ottish Ottish
172K subscribers
15,988 views
496

 Published On Sep 2, 2020

लोकसेवा तयारी गरेर बसिरहनु भएका बिद्ध्यार्थिहरुलाई खुसीको खबर | OTTISH ले लोकसेवा अन्तर्गत सह-सचिव, उप-सचिव, अधिर्कृत, नासु र खरिदार तर्फका सम्पूर्ण अनलाइन तयारी कक्षाहरु उपलब्ध भएको छ |
साथै यो video मा OTTISH मार्फत लोकसेवा नासु (न्याय समूह) तर्फका सम्पूर्ण पत्रको अनलाइन तयारी कक्षाहरु कस्तो हुन्छ बह्नेरा demo को रुपमा उपलब्ध गराएको हो | पढेर आफ्नो तयारी लाइ सुनिश्चित गर्नुहोला !!!

यस कोर्ष लोकसेवा नासु (न्याय समूह) पत्रको परीक्षा हरुमा सफलता हासिल गर्नको लागि आवश्यक पर्ने तरिका र पाठ्यक्रम हरु संलग्न गरिएको छ I Ottish प्रशिक्षक तेज बहादुर खड्काले बिद्ध्यार्थी हरुलाई एकदमै सरल र सहज सैली मा अध्यन गराउने गर्नु हुन्छ |

सम्पूर्ण कक्षाको तयारी गर्नका लागि Download गर्नुहोस OTTISH को Android Mobile App तलको link बाट:
https://play.google.com/store/apps/de...

थप जानकारीको लागि :
www.ottish.com | Learn Anywhere, Anytime
Facebook Page: https://bit.ly/3hYaj4R
Anamnagar, Kathmandu
☎️9611180415, 9849022038/39

show more

Share/Embed