गाँजाबाटै बन्न सक्छ ७७ जिल्लालाई नै पुग्ने कपडा ।। Forestry Hemp Bag Industry ।। Budhanilkantha
Deshsanchar Deshsanchar
155K subscribers
15,341 views
521

 Published On Mar 31, 2022

बझाङको सुनिकोटका गणेश ऐडीले आजभन्दा २४ वर्ष पहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा एउटा उद्योगको स्थापना गरी कपडा बुन्न थाले। २०६३ सालमा फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बुढानिलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ खोले। त्यो उद्योगले अहिले ७० देशमा गाँजाका सामान निर्यात गर्छ। #forestryhemp #hempproductsnepal #marijuanaplant

Story by: Sapana Neupane
Camera : Rabin Acharya
Video : Aman Badu

STAY CONNECTED WITH Deshsanchar:

For Business Enquiry: [email protected]

Website: https://www.deshsanchar.com

Facebook:   / deshsanchar1  

Twitter:   / deshsanchar1  

Instagram:   / deshsanchar  

Soundcloud:   / user-897529426  

LinkedIn:   / 31130905  

TikTok:   / deshsanchar  

Pinterest:   / deshsanchar  

Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

show more

Share/Embed