फु गाउँमा लठामा पुल बनाउन सफल
Durbarthok News Durbarthok News
412 subscribers
77 views
3

 Published On Sep 20, 2024

फु गाउँमा लठ्ठा माथि नै पुल फिट गरि सम्पन्न

मनाङ । मनाङ जिल्लाकाे नार्पाभुमि गाउँपालिकामा फु गाउँ जाेड्ने ट्रसपुलमा इन्जिनियर पदम बहादुर गुरुङको नेतृत्वमा बिना खट  (scaffolding) जमिनबाट  नगरी लठ्ठा माथि नै पुल फिट गरि सम्पन्न गरेकाे छ ।

उक्त कार्य झाेलुङ्गे पुल क्षेत्रमा याे ईतिहास कै पहिले उपलब्धि जस्ताे लागेको बताउँदै इ. गुरुङले समुन्द्री सतह देखि करिब 4000 मिटर उचाईमा रहेकाे र याे ठाउँमा खट  (scaffolding) गर्नका लागि ठुला बाेट बिरुवा समेत पाईदैन, फलाम तथा काठ जन्य समान ढुवानी गर्न चामे सदरमुकाम देखि ३ दिनकाे समय लाग्छ । 

उनले थपे खाेला देखि पुल सम्मकाे उचाई ४० मिटर रहेकाे छ भने पुलकाे लम्बाई ३२ मिटर रहेकाे छ । 

निर्माणकार्यमा आफ्नाे ज्यानकाे बाजि लगाई पुल सम्पन्न गर्न अहाेरात्र खट्ने सम्पूर्ण कामदार लाई धेरै धेरै धन्यवाद दिदै नार्पाभुमि गाउँपालिका र नाैलाे घुम्ति नेपाल प्रति  पनि प्राबिधिक कामकाे जिम्मेवारी समाल्न दिएकाेमा र आफू सफल भएकाेमा हर्दिक कृतज्ञता ब्यक्त गर्नु भएको छ ।

#pokhara #manang #travel #risk #work

show more

Share/Embed