विकको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत महोत्तरीको फैसलाविरुद्ध लोसपाद्वारा महोत्तरीमा प्रदर्शन
Galaxy 4K Galaxy 4K
902K subscribers
2,564 views
37

 Published On Dec 15, 2023

सशस्त्र प्रहरी हत्या अभियोगमा एमाले सांसद कोईरीको सफाई तर आफ्ना ७ नेतालाई जन्मकैद भएको भन्दै लोसपाको सडक प्रदर्शन

जिल्ला अदालत महोत्तरीले गरेको एक फैसलामा असुन्तुष्टि जनाउदै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले महोत्तरी सदरमुकाममा प्रदर्शन गरेको छ । सात जनामाथि भएको जन्मकैदको फैसला पूर्वाग्रहपूर्ण रहेको ठहर गर्दै लोसपाको सडकमा उत्रिएको हो ।

#Galaxy4K #GalaxyNewsReport

Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2023 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed