Opening Ceremony of Can Infotech 2018, Kathmandu (क्यान इन्फोटेक २०१८ को औपचारिक उद्घाटन कार्यक्रम)
Technology Khabar Technology Khabar
1.88K subscribers
149,484 views
1.8K

 Published On Jan 25, 2018

क्यान महासंघद्धारा माघ ११ गतेदेखि आयोजना गरिएको क्यान इन्फोटेक २०१८ को औपचारिक उद्घाटन कार्यक्रमको भिडियो । यो भिडियो क्यान महासंघको आधिकारीक फेसबुक पेजबाट लिईएको हो ।
क्यान इन्फोटेक यहि माघ १६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुँदैछ । क्यान इन्फोटेक नेपालमा आयोजना हुने सूचना तथा प्रविधि क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीको रुपमा लिने गरिन्छ ।
थप जानकारीका लागि मोबाइल्सखबर डटकममा लगइन गर्नुहोस् । For more details visit www.mobileskhabar.com

show more

Share/Embed