Paahaad Paglera (Lyrics Video) - Rohit Thapa
Like A Version Like A Version
12.6K subscribers
23,241 views
531

 Published On Mar 24, 2024

paahaad paglera is a nepali christian song sung by Rohit Thapa and Juhi Basumatary. hope you like this song?

🔥🎵 Follow the official Like A Version playlist: https://www.youtube.com/@likeaversion...
🎧 Paahaad Paglera (Lyrics Video) - Rohit Thapa
🔔 Subscribe for more lyrics videos like this:    / @likeaversion  

LINKS & RESOURCES
==========================
📷 Wallpaper: https://unsplash.com
📷 Wallpaper: https://pixabay.com
Lyrics & Chord: https://versionlyrics.blogspot.com/
Facebook Page: https://www.facebook.com/profile.php?...

🎤 Lyrics: 🎸Chord: E major
(पहाड पग्लेर तराई भिज्दै छ) २
(येशुको राज्य आँउदैछ हृदय खुसीले गाँउदैछ) २
कलवरी क्रुसको छाँया हाम्रो देशमा छाउदैछ

हो हो हो हो

(न आधि न बेहरी कसैले छेक्दैन
येशुको राज्यलाई कसैले रोक्दैन) २
(संसारले नँया आशा देख्दैछ
हाम्रो जातीले कथा लेख्दैछ) २
(अभिषेकले जुवा तोडिन्छ
फुटेको जिवन जोडिन्छ) २

हो हो हो हो
हो हो हो हो

(स्वर्गलाई छोएर संसारलाई जित्ने
आत्माको झरीमा आज हामी भिज्ने) २
(फसल पकाउने यहि वर्षाले
हाम्रो शहर गाँउ भिजाउने) २
(यहुदाको सिहंलाई पछ्याउदै
येशुवाको सेनामा बढ्दैछ) २

हो हो हो हो
हो हो हो हो

(पहाड पग्लेर तराई भिज्दै छ) २
(येशुको राज्य आँउदैछ हृदय खुसीले गाँउदैछ) २
कलवरी क्रुसको छाँया हाम्रो देशमा छाउदैछ

==========================
📧CONTACT US AT: [email protected]
==========================

#paahaadpaglera #rohitthapa #lyrics #nepalichristiansong #likeaversion

show more

Share/Embed