Kantipur Samachar | कान्तिपुर समाचार, ०२ कार्तिक २०८१
Kantipur TV HD Kantipur TV HD
3.45M subscribers
4,436 views
240

 Published On Oct 18, 2024

Kantipur Samachar | कान्तिपुर समाचार, ०२ कार्तिक २०८१

आजका मुख्य समाचार,

सहकारी ठगी र संगठित अपराधको आरोपमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ / थप अनुसन्धानका लागि पोखरा लगिँदै ।

काम गर्न नसकेको भन्दै आलोचना बढीरहेका बेला सरकारविरुद्ध विपक्षी दलहरुको मोर्चाबन्दीको प्रयास / सरकार असफल भएको जिकिर / विपक्षी दललाई फुटाउन खोजेको आरोप ।

बाढी-पहिरो र डुबानपीडितले तीन साता बित्दासमेत प्राथमिक राहत पाएनन् / क्षतिको तथ्यांक पनि संकलन भएन / कात्तिकभित्रै अस्थायी आवासको रकम निकासा गर्ने प्रधानमन्त्रीको दाबी ।

हमास प्रमुख सिनवर मारिएको उपनेता खलिलद्वारा पुष्टि / इजरायली सेना गाजाबाट फिर्ता नभएसम्म बन्धक रिहा नगर्ने अडान / गाजामा इजरायलको आक्रमणमा थप २८ को मृत्यु ।

साफ महिला च्याम्पियनसिपमा नेपालको सुखद् सुरुवात हुन सकेन / भुटानसँग गोलरहित बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य / श्रीलंकाद्वारा माल्दिभ्समाथि एक-शून्यको जित ।

Timestamps
0:00 - मुख्य समाचार
29:49 - जनताको आवाज
44:45 - जनमत
अर्थ र विकास
46:15- खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed