कहिलेकाही धोका पनि अवसर बन्दोरैछ | रबि लामिछाने प्रधानमंत्री बन्ने बाटो खुल्ला | रास्ट्रपतिको भूमिका
कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV) कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)
73.8K subscribers
103,691 views
1.3K

 Published On Jul 8, 2024

#pm_rabi_lamichhane #Swagat_nepal #prachanda #rabilamichhane #kpoli #president_nepal
आफ्नै समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार ढालेर नेपालि कांग्रेस संग मिलेर प्रधानमन्त्री बन्ने खेलमा लागेका एमाले अध्यक्ष केपी ओलीको रणनिति लगभग असफल भएको बिस्लेशण भैरहदा अर्को रोचक तथ्यहरु सतहमा आएका छन्। अब के रबि लामिछाने प्रधानमन्त्री होलान ? नेपालको संबिधान र अदालतको फैसलाको अर्थ के ?

एमाले अध्यक्ष केपीले धोका दिदै कांग्रेस सभापति शेर बहादुर संग मिलेर आफ्नो सरकार गिराउने सहमति गरेको आक्रोसमा प्रचण्डले - रबि लामिछानेलाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको गोप्य श्रोतबाट सुचना प्राप्त भएको छ। यसका आधार र प्रमाण के छन् ? सबै भन्दा पहिले यो तथ्य हेरौ।

नेपालको संबिधानको धारा ७६ को उपधारा १ ले संसदको निर्वाचनबाट एउटै पार्टीले बहुमत प्राप्त गरेमा उक्त पार्टिको संसदिय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरिने र उही प्रधानमन्त्रीको अध्यक्षतामा मंत्री परिषद गठन हुने भनिएको छ। तर नेपालको इतिहासमानेपाली कांग्रेसले एकपटक बिक्रम सम्बत २०१५ सालमा र दोस्रोपटक २०४८ सालमा बहुमत पायो। १५ सालमा राणा र राजालाइ पछि पार्दै इन्डियाको आशिर्वाद लिने प्रतिस्पर्धा गर्दा प्रजातन्त्रको अन्त्य र ३० बर्षीय पंचायती ब्ययाब्स्थाको सुरुवात हुन् पुग्यो। राजाको समयमा २०४८ सालको चुनाब पछि कांग्रेस फुटेर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रीक हुदा देउवा र गिरिजाको लडाइको फाइदा प्राप्रपा, मधेसबादी सदभावना र एमालेले लिए। यस पछि नेपाली कांग्रेस पार्टि फुटेर २ भागमा छिन्नभिन्न भयो।

अहिले पछिल्लो पटक गणतान्त्रीक समयमा केपी ओली र प्रचण्डको टसलका कारण कम्युनिस्ट फुटेर माओबादि र एमालेमा बिभक्त छ। यसको फाइदा, राप्रपा , रास्वपा, मधेसबादी र कांग्रेसले लिए। नेपालका हरेक शक्तिहरुलाई इन्डियाको लालच र धम्कीको कैदी बनिदिदा देश झन झन् अस्थिर र हर तरहले जर्जर बन्न पुग्यो।

कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com

The dark File
the Dark diary
the black book
The Dark Dairy


www.kalokitab.com

नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।

समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -

#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab

-----------------------------------------------------------------------------------------
पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।

इतिहास , समाचार ,t तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
-----------------------------
सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
------------------------------------------------------------------------------------------------------------------------------
नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
----------------------------------------------------------------------------------------------------------------------------
साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
----------------------------------------------------------------------------------------------------------------------------
कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

show more

Share/Embed