सम्बन्ध हाम्रो - Dev Gurung
Dev Gurung Dev Gurung
439 subscribers
18,213 views
254

 Published On Jul 12, 2024

Song "सम्बन्ध हाम्रो" by Dev Gurung

Stream album now:
Apple Music:   / timrai  
Spotify: https://open.spotify.com/album/2uDl6Y...
Youtube Music:    • Album - Timrai  

Lyrics:
अनौठो सम्बन्ध हाम्रो
कसरी अघि बढ्ने हो
त्यसैत मन आतिन्छ
मनमा सयौं कुरा खेल्छ
के गरि बुझाउने हो
कसरी मिलाउने हो
नहुने सपनाहरु

सुनन तिमी पनि
भनन के छ तिम्रो मनमा
चाहे जति नमिल्ने भो
कुराहरु यसै हुनेभो

चाहेर पनि धेरै कुरा
जीवनमा नहुने रहेछ
भाग्यमानै लेखिएको
त्यहिनै हुने रहेछ

Song written, composed, .., and produced by Dev Gurung
Album 6 Timrai 2024

Website: https://www.devgurung.com

#sambandhahamro #devgurung

show more

Share/Embed