Paras Khadka | Hamro KhelCast S1E41
HamroKhelkud HamroKhelkud
345K subscribers
27,476 views
1K

 Published On Premiered May 10, 2024

पारस खड्का नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडीमा पर्छन् । झन्डै एक दशक राष्ट्रिय टोलीको कप्तानी गर्दै पहिलो पटक विश्वकप पुर्याएका खड्का हाल नेपाल क्रिकेट संघ (क्यान) को सचिव छन् । नेपालले एक दशकअघि विश्वकप खेल्दा टोलीको नेतृत्व गरेका पारस यसपटक भने संघको व्यवस्थापकको रुपमा तयारीलाई गम्भीरताका साथ अघि बढाइरहेका छन् । उनै पारससँग उनको क्रिकेटको सुरुवाती दिन, खेलाडी करिअर, क्यानमा निर्वाचित भएपछिको परिवर्तन लगायत नेपाली क्रिकेटको वर्तमान परिस्थितिबारे हाम्रो खेलकास्टमा कुराकानी गरेका छौं ।

PRE-ORDER YOUR WORLD CUP JERSEY HERE : https://www.hamrokhelkud.com/go/kelme...

© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other YouTube channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)

Download our MOBILE APP for Free - https://onelink.to/fnw7hb

Join this channel to get access to perks:
   / @hamrokhelkud  

Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook:   / hamrokhelkud  
👉 Twitter:   / hamrokhelkud  
👉 Instagram:   / hamrokhelkud  
👉 Website: https://HamroKhelkud.com
👉 TikTok:   / hamrokhelkud  
👉 YouTube:    / hamrokhelkudcom  

show more

Share/Embed