Yaad Aauchha Bar Bar || राजयोगिनी शिला दिदीज्यू प्रति समर्पित गीत || Brahmakumaris Swarnim Sangeet
Swarnim Sangeet Swarnim Sangeet
11.1K subscribers
9,319 views
294

 Published On Aug 8, 2024

Brahmakumaris Nepal Swarnim Sangeet Presents
Yaad Aauchha Bar Bar || राजयोगिनी शिला दिदीज्यू प्रति समर्पित गीत ||
By Nepali Singers

अत्यन्तै तिक्ष्ण बुद्धि, सेवाभावले ओतप्रोत, सहनशीलताकी प्रतिमूर्ति, सबैको दिलमा सहज राज गर्न सक्ने ईश्वरीय ज्ञान र राजयोग द्वारा सबैको पालनहार, ममताकी प्रतिमूर्ति राजयोगी तपस्विनी ब्रह्माकुमारी शिला दिदीज्यू जसले १६ वर्षकै कलिलो उमेरमा नै ईश्वरीय सेवामा आफूलाई समर्पित गरी भारतका अनेकौँ स्थानमा ईश्वरीय सेवा गर्दै विगत ५५ वर्ष देखि नेपालको विभिन्न स्थानहरूमा अनेकौ प्रतिकुलताको बावजुद अत्यन्तै तीव्र लगन र उत्साहको साथमा हरेक स्थानको भाषा, परिवेशलाई सहजै बुझी तद्अनुसार सेवा गर्दै सेवा विस्तारमा उहाँको जुन योगदान रहेको छ त्यो अविस्मरणीय छ । उहाँले शरीर द्वारा गर्न सम्भव सबै प्रकारको सेवा सम्पन्न गरी वि.स. २०८१ श्रावण १६ गते ८० वर्षको आयुमा आफ्नो नश्वर शरीर परित्याग गरी बापदादाको गोदमा समाहित हुनुभयो । यस घडीमा उहाँले गर्नु भएको त्याग, तपस्या, सेवा र विषेशता को यादमा निर्मित यो गीत आदरणीय दिदीज्यू प्रति समर्पित छ ।

Song : Yaad Aawocha Bar Bar
Lyrics :BK Diya
Composed : BK Surya Kasyab
Arrange: Rhythm Kandel
Vocal : Rhythm Kandel
BK Surya kasyab
Sunita Sanyak limbu
BK Khusi Kasyab
Flute : Roshan Putwar
Mix/Master: Kishor Thapa
Studio : Naad Productions

Special thanks to:
Rajyogini Dr. Raj Didiji
Brahmakumari Kiran didiji
Brahmakumaris Nepal Taskforce Team

#sheeladidi #brahmakumarisnepal #swarnimsangeet #bksong

show more

Share/Embed