कर्मचारी सञ्चयकोषमा करियर । CAREER IN KARMACHARI SANCHAYEKOSH. PROVIDENT FUND CAREER. जागिरको अवसर ।
Career Nepal (CN) Career Nepal (CN)
9.64K subscribers
18,406 views
434

 Published On Jul 12, 2022

कर्मचारी सञ्चयकोषमा करियरबारे अनुसन्धानमुल भिडियो । कर्मचारीलाई सेवा सुविधा के कस्तो छ । कोषले वार्षिक रुपमा कति आम्दानी गरी कति नाफा कमाएको छ । त्यसबाट कर्मचारीले कति पाउँछन भन्ने लगाएतका विस्तृत जानकारी समेटिएको भिडियो हेर्नुहोस । CAREER IN KARMACHARI SANCHAYEKOSH. PROVIDENT FUND CAREER. जागिरको अवसर ।

नेपालमा करियर सम्बन्धी आधिकारिक, विश्वसनीय, तथ्यपरक र अनुसन्धानमुलक भिडियोका लागि यो लिन्क थिची च्यानल Subscribe गर्नुहोला।
https://www.youtube.com/c/CareerNepal...
For more videos on Career and Job Opportunities in Nepal, please subscribe to the channel, Career Nepal.


#providentfund #ksk #EPFJOB

show more

Share/Embed