Najar Lagla Ni Nakaiko Fulima | Tek Bc | Simran Pariyar Ft. Paul Shah | Rubina Adhikari
Hari Bhakta Budhathoki Hari Bhakta Budhathoki
53.9K subscribers
4,623,181 views
0

 Published On Premiered Mar 23, 2024

Song
Najar Lagla Ni Nakaiko Fulima #paulshah #tekbc #simran

Enjoy and stay connected with Me!! Check out my other songs and videos while you are here and make sure to have the notification button turned on 🔔THANK YOU!!

Singer
Tek Bc
Simran Pariyar

Lyrics
Hari Bhakta Budhathoki

Music
Bhim Bc

Arrange
Keshab Badu

Mixing
Shyamshwet Rasaily

Recordist
Kamal Thapa Magar

Studio
Prisma

Mua
Subash Timalsina

Group Leader
Hari Adhikari

Dress
Sukneeta Chaulagain
“Valentino Boutique”

Group Dress
Samjhana Boutique

Production
Amit Kumar Chand

Asst Director
Prashant Magar

poster design
santosh chauhan

Editor/ Colorist
Milan Bishwokarma

Camera
Arjun Tiwari ‘MBA’ Films

Director/Choreographer
Kajish Shrestha

👉Lyrics 👇👇 Hari Bhakta Budhathoki
त्यो मातै खाने रुपले हल्ला छ बजार

त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार
यो मन त घायल छ नजरै को गोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा

लाली, किरीम, पाउडर आँखैमा लायौ गाँजल

लाली, किरीम, पाउडर आँखैमा लायौ गाँजल
ओठ्मै लाली लाउँदा त त्यसैमा यो मन पागल
यो रुपको बयान गर्ने हजारमा तिमी हौ
माया दिनेको भिडमा तिमी पछी पर्ने छौ
यो मन त घायल छ त्यो मिठ्ठो बोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा

मलाई त मन छ हेर मुटुमै पस्नलाई

मलाई त मन छ हेर मुटुमै पस्नलाई
आदेश चाहियो मलाई घरजम गरी बस्नलाई
ईशारा नै काफी छ भन्नै कहाँ पर्छर ?
मुखैले ठिक्क पारेऊ तिम्रो नि के भर छर ?
यो मन त पागल छ माया भरिदेऊ झोलीमा
तिमी सजिएर आउँदा फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा

त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार

त्यो मातै खाने रुपले हल्ला छ बजार
ज्यानै दिन तयार छन् लाखौं हजार
त्यो मन त घायल छ नजरै को गोलीमा
तिमी सजिएर आउनु फुलबुट्टे चोलीमा
... फुलबुट्टे चोलीमा ...
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
नजर लाग्ला नि... नजर लाग्ला नि...
नजर लाग्ला नि...नाकैको फुलीमा
--------THANK YOU--------
Padam BK

Enjoy & stay connected with me!

►Subscribe to My Channel For 🔔New Updates:- ‪@haribhaktabudhathoki7862‬

►Follow Me on Facebook:- facebook.com/haribhakta.budhathoki

Unauthorized downloading and duplicating on Any YouTube channel without prior permission will be STRICTLY PROHIBITED and will lead to punitive measures.

यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

show more

Share/Embed