Business गर्न र अर्बपती बन्न बिनोद चौधरीबाट सिक्नुहोस WaiWai चाउचाउ बेचेर अर्बपती Binod Chaudhary
Rajan Aryal Rajan Aryal
126K subscribers
98 views
9

 Published On Sep 18, 2024

नेपालको पहिलो र हाल सम्म एक मात्र $ अर्बपती बिनोद चौधरी हुन | उनी संग हाल ( सन 2021 ) मा 1.4 B $ सम्पत्ति रहेको छ | फोर्ब्स ले बिश्व भरिको धनीको सुचि निकाल्ने गर्छ , तेस्मा नेपाल बाट उनी सन 2014 देखि परि रहेका छन |


उनको 2013 देखि 2021 सम्मको सम्पत्ति हेर्दा 1 Billion Doller देखि 1.7 Billion Doller सम्म पुगेको देखिन्छ | एकै बर्ष मा 200 million doller सम्म कमाएको देखिएन्छ | हालको हिसाबले डलरमा हिसाब गर्दा ( 23765380000 ) २३ अरब रुपैया त उनले १ बर्ष मा कमाएका छन | महिनाको कमाई १ अरब ९० करोड हाराहारी मा हुन आउने देखिन्छ | तेस्तै एक दिनको कमाई ६३ करोड हुन आउँछ | तेस्तै गरि १ घन्टा मा ४ लाख भन्दा बढि कमाउछन |

नेपाली उद्योगपति बिनोद चौधरी || Wai Wai बेचेर अर्बपती Nepali businessman Binod Chaudhary in Nepali

show more

Share/Embed