Published On Aug 17, 2023
#krishidaily #krishimagazine #nepalkrishi
कृषि डेली डट.कम अनलाइन पत्रिकाको आधिकारिक भिडियो सन्देश माध्यम हो ।
हामीले कृषि क्षेत्रलाई पत्रकारिताको माध्यम मार्फत बृहत बनाउन तीन आयामको पत्रकारिता अभ्यास गरिरहेका छौं । हामीले #krishidaily.com मार्फत कृषि क्षेत्रका हरेक पलका समाचार पस्केका छौं ।
त्रैमासिक रुपमा प्रकाशन हुने कृषि म्यागजिन प्रकाशन गर्दै आएका छौं । यूट्युब मार्फत हामीले भिडियो सन्देश दिएका छौं ।
हामीलाई सामाजिक सञ्जाल फेसबुक
/ krishidaily1
/ krishimagazine
ट्वीटर
/ krishidaily1
र टीकटक
/ krishidaily.com
मा पछ्याउन सक्नुहुनेछ ।
समाचारका लागि
[email protected]
कृषि सम्बन्धि जानकारीका लागि
9845505854
show more