तार्केश्वर वडा-२ मा रक्तदान कार्यक्रम
Namaste Khabar Namaste Khabar
2.08K subscribers
97 views
6

 Published On Jun 30, 2024

A&S media :
Guest
Camera:
Edit:
Script:
Concept:

Our Social Media:
► E-Mail :
► Facebook :
► Twitter :
► Instagram :
► Website :
राष्ट्रिय धान दिवसकाे उपलक्ष्यमा तारकेश्वर नगरपालिका उपप्रमुख सृजना बुर्लाकाेटीकाे प्रमुख आतिथ्यतामा काभ्रेस्थली स्वास्थ्य चाैकीमा बिशेष रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ । बिशेष अतिथिद्वय: राधाकृष्ण खड्गी र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य, त्यसैगरी अतिथिहरूमा नेपाल इलेक्ट्रिसिएन संघका अध्यक्ष दामोदर प्याकुरेल,वडा सदस्य किशाेर भण्डारी,स्वास्थ्य चाैकी प्रमुख बिजयकुमार देव, तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल,वडा नम्बर २ का सचिव सबिना शर्मा र वडा नम्बर २ का सदस्य गीता जैरू रहनुभएको थियो ।

show more

Share/Embed