चाईदैन तिमीबिनाको सुनैको दरबार CHAIDAINA TIMI BINAKO SUNAI KO DARABAR (LYRICAL VIDEO)
Kshitiz Sapkota Kshitiz Sapkota
85.8K subscribers
1,164,593 views
0

 Published On Oct 30, 2021

Official Music Video:    • Chahidaina Timi Binako Sunaiko Durbar...  
"चाईदैन तिमीबिनाको सुनैको दरबार" क्षितिज सापकोटाको शब्द दिपक विश्वकर्मा को संगीत अनि पुस्कर सुनुवारको संगीत एरेन्ज रहेको गीतलाई pramod खरेल र अस्मिता अधिकारीको मिठो आवाजले सजिएको छ। साथै विपिन कार्की र लुनिभा तुलाधरलाई निर्देशक युबाराज वाइबाले कलात्मक ढंगले प्रस्तुत गर्नुभएको छ।
यस गीतको प्रमुख अङ्ग शब्द र संगीतलाई धेरै श्रोताहरुले असाध्यै मन पराइदिनु भएको हुँदा हामीले फेरि lyrical video लिएर आएका छौं।
जय गित जय संगित
Copyright: 4BEntertainment

show more

Share/Embed